गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, २२:३० मा प्रकाशित काठमाडाैं– सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । डा. उमाशंकर प्रसादले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा उप्रेतीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #डा. शेनेन्द्रराज उप्रेती नियुक्त, #स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व