गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द मानदत्त रावल बिहीबार, २०७७ साउन २२ गते, १५:३७ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ पाण्डबगुफास्थित कोटघर स्वास्थ्य चौकी शिल गरिएको छ । सोही गाउँपालिका – ३ की एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतका अनुसार स्वास्थ्य चौकी र आसपासका सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । लकडाउन खुला भएपछि कनकासुन्दरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन । हाडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायले भने, ‘कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कोटघर स्वास्थ्य चौकीमा उपचार गराएर थप उपचार गराउन कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएकी थिइन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि ‘कन्टयाक ट्रसिङ’ गर्नका लागि यो विधि अपनाएको हो । यसअघि ६९ जना जुम्लाका कोरोना संक्रमित निको भएर फिर्ता भएपनि पहिलेकै व्यक्तिमा पुन : परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान