गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द मानदत्त रावल बिहीबार, २०७७ साउन २२ गते, १५:३७ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ पाण्डबगुफास्थित कोटघर स्वास्थ्य चौकी शिल गरिएको छ । सोही गाउँपालिका – ३ की एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतका अनुसार स्वास्थ्य चौकी र आसपासका सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । लकडाउन खुला भएपछि कनकासुन्दरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन । हाडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायले भने, ‘कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कोटघर स्वास्थ्य चौकीमा उपचार गराएर थप उपचार गराउन कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएकी थिइन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि ‘कन्टयाक ट्रसिङ’ गर्नका लागि यो विधि अपनाएको हो । यसअघि ६९ जना जुम्लाका कोरोना संक्रमित निको भएर फिर्ता भएपनि पहिलेकै व्यक्तिमा पुन : परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्