गृहपृष्ठ ∕ समाचार ∕ नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:०३ मा प्रकाशित तस्वीरः सीएनएन काठमाडौं–सरकारले कोभिड– १९ का गम्भीर बिरामीमा रेम्डेसिभिर एन्टिभाइरल औषधीको अनुसन्धानका लागि प्रयोग गर्ने भएको छ । मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले रेम्डेसिभिर जस्ता औषधी नेपालमा परीक्षण गरी उपचारलाई सहजीकरण गर्ने प्रकृया अगाडी बढाएको बताए । सो काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधी व्यवस्था विभागले अगाडी बढाएको उनले जानकारी दिए । अनुसन्धानको लागि मन्त्रालयले परिषद्लाई यसअघि नै अनुमति दिइसकेको भएतापनि बजारमा खुल्ला रुपमा ल्याउनको लागि भने विभागले कसैलाई अनुमति नदिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । हाल विश्वका धेरै देशमा क्लिनिकल ट्रायलको रुपमा रहेको सो औषधी नेपालमा प्रभावकारिता अध्ययन नभइ यसअघि नै केही व्यक्तिमा प्रयोग भइसकेको छ । इवोलाको लागि तयार गरिएको यो औषधी कोरोनाका गम्भीर बिरामीमा अमेरिका लगायत विभिन्न देशमा परीक्षण गर्न बिरामीलाई फाइदा पुगेको अध्ययनहरूले दाबी गर्दै आएका छन् । याे पनि पढ्नुहाेस् नेपालमा पनि कोभिड—१९ का बिरामीमा खोप तथा औषधीको क्लिनिकल ट्रायल गरिने क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो