गृहपृष्ठ ∕ समाचार ∕ नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:०३ मा प्रकाशित तस्वीरः सीएनएन काठमाडौं–सरकारले कोभिड– १९ का गम्भीर बिरामीमा रेम्डेसिभिर एन्टिभाइरल औषधीको अनुसन्धानका लागि प्रयोग गर्ने भएको छ । मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले रेम्डेसिभिर जस्ता औषधी नेपालमा परीक्षण गरी उपचारलाई सहजीकरण गर्ने प्रकृया अगाडी बढाएको बताए । सो काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधी व्यवस्था विभागले अगाडी बढाएको उनले जानकारी दिए । अनुसन्धानको लागि मन्त्रालयले परिषद्लाई यसअघि नै अनुमति दिइसकेको भएतापनि बजारमा खुल्ला रुपमा ल्याउनको लागि भने विभागले कसैलाई अनुमति नदिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । हाल विश्वका धेरै देशमा क्लिनिकल ट्रायलको रुपमा रहेको सो औषधी नेपालमा प्रभावकारिता अध्ययन नभइ यसअघि नै केही व्यक्तिमा प्रयोग भइसकेको छ । इवोलाको लागि तयार गरिएको यो औषधी कोरोनाका गम्भीर बिरामीमा अमेरिका लगायत विभिन्न देशमा परीक्षण गर्न बिरामीलाई फाइदा पुगेको अध्ययनहरूले दाबी गर्दै आएका छन् । याे पनि पढ्नुहाेस् नेपालमा पनि कोभिड—१९ का बिरामीमा खोप तथा औषधीको क्लिनिकल ट्रायल गरिने क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन