गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. शर्मा पौडेल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोलोजीका एशोसियट प्रोफेसर हुन् । उनी ११ वर्षदेखि त्रिविको फ्याकल्टीका रुपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. पौडेल पर्वतमा जन्मिएका हुन् । सानै छँदादेखि उनका खुट्टाले काम गर्न छाडेका थिए । धेरै अस्पतालहरुमा चहार्दा पनि उनको खुट्टाले सोचेजस्तो लय समात्न सकेन् । तर, पौडेलले खुट्टाले हिड्न साथ नदिएपनि आफ्नो जीवनको गति रोकेनन् । नयाँदिल्लीस्थित एम्समा उपचारका क्रममा भेटिएका चिकित्सक र नर्सले डाक्टर बन्नुपर्छ भनेर दिएको प्रेरणाको फेरलाई समात्दैं उनी साहसको बलमा आफ्नो लक्ष्य नापिरहे । हिम्मतिलाहरुका लागि खुट्टा नै चल्नुपर्छ भन्ने केही छैन्, उनले देखाइदिए खुट्टा नचले पनि लक्ष्यलाई प्राप्त गर्न सकिन्छ । मुलुककै प्रतिष्ठित चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालसम्मको उनको यात्रा पक्कै सहज थिएन् । बाटोमा आएका अवरोधलाई पन्छाउँदैं उनी हिम्मतका साथ आफ्नो लक्ष्यमा डटिरहे । ११ वर्षदेखि तिनै हिम्मतिला चिकित्सक त्रिविमा अध्यापन र उपचारमा खटिरहेका छन् । बाँकी उनकै शब्दमाः क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु