गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु डी. आर. बन्जाडे बिहीबार, २०७७ भदौ ११ गते, ११:०७ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखानामा उपचाररत थप एक जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका—१ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए । उच्च रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य समस्या रहेका कोरोना संक्रमणपछि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ कात्तिकबाट बीमामार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा… मन्त्रीले नियुक्त गरेका कर्णालीका रजिष्ट्रारको योग्यता नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त ३२ करोड लागतमा विपी कोइराला क्यान्सर अस्पतालका तीन भवन निर्माण… नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए… अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद डा. कामाक्ष शाह भन्छिन्, ‘५० प्रतिशत मानिसहरुलाई मधुमेह भएको थाहा हुँदैन्’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद डा. कामाक्ष शाह भन्छिन्, ‘५० प्रतिशत मानिसहरुलाई मधुमेह भएको थाहा हुँदैन्’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’