गृहपृष्ठ ∕ समाचार ∕ महोत्तरीमा कोरोना संक्रमणबाट १ जना वृद्वको मृत्यु महोत्तरीमा कोरोना संक्रमणबाट १ जना वृद्वको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ भदौ १३ गते, ११:५१ मा प्रकाशित जनकपुर—महोत्तरीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य अवस्था जटिल बनेपछि बर्दिवासबाट थप उपचारको लागि विहान प्रादेशिक ल्याइएका मृतक वृद्वको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले बताए । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अब बल कोरोनाको कोर्टमा छ आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न वीर अस्पताल सुधारका लागि कार्यदल गठन अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अब बल कोरोनाको कोर्टमा छ आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र