गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ भदौ १३ गते, १६:२४ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा १ सय ८६ सहित थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा उपत्यकाका १ सय ८६ मध्ये काठमाडौंका १ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १९ जना र भक्तपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार ८ सय ८४ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ सय १३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ जना रहेको छ । हाल नेपालमा १६ हजार ५ सय ७८ सक्रिय कोरोना संक्रमित छन् । जसमध्ये ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजर १ सय ४५ जना विभिन्न संस्थाको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । अहिले १ सय ७५ जना कोरोना संक्रमितको आइसियुमा र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या २ सय ७ पुगेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार, अन्य पाँच विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल TFN ट्रेण्डिङ सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्