गृहपृष्ठ ∕ समाचार ∕ विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, ११:०४ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वर्षीया बालिकाको अण्डासयको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । एक हप्ता अगाडि पेटको समस्या लिएर आएका ती बालिकाको शुक्रबार दूरबिन प्रविधीबाट सफल शल्यक्रिया सम्पन्न भएको अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सक डा. अजय अग्रवालले जानकारी दिए । पेटको समस्या लिएर प्रतिष्ठामा आएकी ती बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासको ट्युमर रहेको पुष्टि भएको थियो । लगतै अस्पतालका चिकित्सकहरुले बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने तय गरेका थिए । उनको शल्यक्रियामा डा. अग्रवाल र डा. मदन खड्काको टोली संलग्न रहेको थियो । प्रतिष्ठानमा यसअघि यस्तो किसिमको शल्यक्रिया बच्चा नभएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए । दूरविन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तर महंगो हुने गर्दछ । शल्यक्रिया गरिएका बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेकाले आइतबार उनलाई डिस्चार्ज गर्ने तयारी रहेको सापकोटाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त