गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने सुनिल शर्मा काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने सुनिल शर्मा हेल्थ आवाज मंगलबार, २०७७ भदौ १६ गते, ११:१९ मा प्रकाशित काठमाडौं– काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)को अध्यक्षको जिम्मेवारी सुनिल शर्माले सम्हालेका छन् । सोमबारदेखि शर्माले केएमसीको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । मोरङस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा केएमसीको कुल सेयरको ४७.१ प्रतिशत सेयर खरिद गरेर केएमसी भित्रिएका हुन् । उनले केएमसीको संस्थापक सेयरको ५१.३८ प्रतिशत सेयर खरिद गरेका छन् । शर्माले केएमसीको अध्यक्षको पदभार गरेसँगै उनलाई सोमबार नै कर्मचारीमाझ अध्यक्षका रुपमा परिचय गराइएको थियो । केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले १ अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका हुन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको नाममा अहिले संंस्थापक ३ सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) ७ सय १८ जनाको ३० प्रतिशत सेयर रहेको छ । कुल ६० लाख ९ हजार ५ सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख ९ हजार ५ सय ५३ कित्ता र सर्वसाधारणका नाममा ५ लाख कित्ता सेयर छ । जसमध्ये २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले खरिद गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता