गृहपृष्ठ ∕ समाचार ∕ जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य हेल्थ आवाज मंगलबार, २०७७ भदौ १६ गते, २१:२१ मा प्रकाशित काठमाडाैं– जनकपुरस्थित काब्या अस्पतालमा एक महिलाले ४ सन्तान जन्माएकी छिन् । सोमबार दिउँसो २ः३० बजे शल्यक्रियामार्फत ४ शिशुलाई जन्म दिएकी हुन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो । जनकपुरको संकटमोचनकी अर्मना खातुनले ती सन्तानलाई जन्म दिएकी हुन् । चार सन्तानमध्ये तीन छोरी एक छोरा रहेका छन् । तीनवटी छोरीको जन्मदा १ किलो ३ सय ग्राम तौल रहेको छ भने छोराको १ किलो ६ सय ग्राम रहेको अस्पतालकी एनआइसीयू इन्चार्ज चन्दा झाले जानकारी दिइन् । यतिबेला बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य भएतापनि आमाको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा राखिएको छ । उनलाई डा. सिंह र जनरल फिजिसियन डा. अजय यादवको नेतृत्वले हेरिरहेको अस्पतालका कर्मचारी पिन्टुकुमार झाले बताए । उनी काब्या अस्पतालमा नियमित चेकअप गराउँदै आएकी थिइन् । जसले गर्दा गर्भमा चारवटा बच्चा रहेको पहिला नै थाहा थियो । उनी आजै अस्पताल भर्ना भएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त