गृहपृष्ठ ∕ समाचार ∕ जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान, सबैको स्वास्थ्य अवस्था सामान्य हेल्थ आवाज मंगलबार, २०७७ भदौ १६ गते, २१:२१ मा प्रकाशित काठमाडाैं– जनकपुरस्थित काब्या अस्पतालमा एक महिलाले ४ सन्तान जन्माएकी छिन् । सोमबार दिउँसो २ः३० बजे शल्यक्रियामार्फत ४ शिशुलाई जन्म दिएकी हुन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो । जनकपुरको संकटमोचनकी अर्मना खातुनले ती सन्तानलाई जन्म दिएकी हुन् । चार सन्तानमध्ये तीन छोरी एक छोरा रहेका छन् । तीनवटी छोरीको जन्मदा १ किलो ३ सय ग्राम तौल रहेको छ भने छोराको १ किलो ६ सय ग्राम रहेको अस्पतालकी एनआइसीयू इन्चार्ज चन्दा झाले जानकारी दिइन् । यतिबेला बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य भएतापनि आमाको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा राखिएको छ । उनलाई डा. सिंह र जनरल फिजिसियन डा. अजय यादवको नेतृत्वले हेरिरहेको अस्पतालका कर्मचारी पिन्टुकुमार झाले बताए । उनी काब्या अस्पतालमा नियमित चेकअप गराउँदै आएकी थिइन् । जसले गर्दा गर्भमा चारवटा बच्चा रहेको पहिला नै थाहा थियो । उनी आजै अस्पताल भर्ना भएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक