गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, १५:२९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १०७९ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । अहिलेसम्म विभिन्न प्रयोगशालाबाट हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १०७९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४१ हजार ६ सय ८ पुगेको छ । लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या तीब्र रूपमा बढ्दैं गएको छ । विशेषगरी सहरी इलाकाहरुमा संक्रमण उच्च बनेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा रूपन्देहीको भीम अस्पतालमा १ जना, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा २ जना, काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा २ जना , पाटन अस्पतालमा १ जना र लुम्बिनी कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा सीप, ज्ञान र समय दिनु हो’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने