गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, १५:२९ मा प्रकाशित काठमाडौं—नेपालमा थप १०७९ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । अहिलेसम्म विभिन्न प्रयोगशालाबाट हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १०७९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४१ हजार ६ सय ८ पुगेको छ । लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या तीब्र रूपमा बढ्दैं गएको छ । विशेषगरी सहरी इलाकाहरुमा संक्रमण उच्च बनेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा रूपन्देहीको भीम अस्पतालमा १ जना, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा २ जना, काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा २ जना , पाटन अस्पतालमा १ जना र लुम्बिनी कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ७ बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज