गृहपृष्ठ ∕ समाचार ∕ त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १५:२२ मा प्रकाशित काठमाडौँ – मानसिक रोग विभाग, त्रि.वि. शिक्षण अस्पतालले सि.वि.एम नेपालसँगको सहकार्यमा आत्महत्या रोकथामका लागि हेल्पलाइन सेवा निःशुल्क रुपमा प्रवाह गर्ने भएको छ। अस्पतालले आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी बिहिबारबाटै निशुल्क सेवा संचालन गर्ने जानकारी दिएको हो । आत्महत्याको बढ्दो आवस्थालाई मध्येनजर गर्दै यसको रोकथामका लागि अस्पतालले विगत ७ वर्ष देखि हेल्पलाइन सेवा संचालनमा ल्याएको हो। आफ्नो सम्पूर्ण स्रोतहरु उक्त सेवाको लागि लगाएको र यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणलाई पर्ने अस्पतालले जनाएको छ । उक्त सेवाको प्रयोग पश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको अस्पतालले बताएको छ । त्यति मात्र नभई हेल्पलाईन सेवा आत्महत्याको सोच आएका मानिसले सेवा लिँदा गोपनियताको संंरक्षण हुने भएकाले पनि हेल्पलाईन सेवा रोजाइको माध्यम रहन गएको अस्पतालको भनाई छ। यसका साथै अस्पतालले निःशुल्क हेल्पलाईन सेवा १६६०–०१–२१६०० लाई सबैको पहुँचसम्म पु¥याउनका लागि अनुरोध समेत गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज