गृहपृष्ठ ∕ समाचार ∕ त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १५:२२ मा प्रकाशित काठमाडौँ – मानसिक रोग विभाग, त्रि.वि. शिक्षण अस्पतालले सि.वि.एम नेपालसँगको सहकार्यमा आत्महत्या रोकथामका लागि हेल्पलाइन सेवा निःशुल्क रुपमा प्रवाह गर्ने भएको छ। अस्पतालले आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी बिहिबारबाटै निशुल्क सेवा संचालन गर्ने जानकारी दिएको हो । आत्महत्याको बढ्दो आवस्थालाई मध्येनजर गर्दै यसको रोकथामका लागि अस्पतालले विगत ७ वर्ष देखि हेल्पलाइन सेवा संचालनमा ल्याएको हो। आफ्नो सम्पूर्ण स्रोतहरु उक्त सेवाको लागि लगाएको र यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणलाई पर्ने अस्पतालले जनाएको छ । उक्त सेवाको प्रयोग पश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको अस्पतालले बताएको छ । त्यति मात्र नभई हेल्पलाईन सेवा आत्महत्याको सोच आएका मानिसले सेवा लिँदा गोपनियताको संंरक्षण हुने भएकाले पनि हेल्पलाईन सेवा रोजाइको माध्यम रहन गएको अस्पतालको भनाई छ। यसका साथै अस्पतालले निःशुल्क हेल्पलाईन सेवा १६६०–०१–२१६०० लाई सबैको पहुँचसम्म पु¥याउनका लागि अनुरोध समेत गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त