गृहपृष्ठ ∕ समाचार ∕ थप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो थप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १६:३८ मा प्रकाशित काठमाडौं – थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३५ हजार ७ सय संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ६५ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २१ जना संक्रमितको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले