गृहपृष्ठ ∕ समाचार ∕ थप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो थप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १६:३८ मा प्रकाशित काठमाडौं – थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३५ हजार ७ सय संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ६५ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २१ जना संक्रमितको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मनमोहन प्राविधिक विश्वविद्यालयले फार्मेसी र पब्लिक हेल्थ पढाइ सुरु गर्दै बच्चाको हातखुट्टा किन दुख्छ ? सुधीर प्रकाश मास्के भन्छन्, ‘हामी इतिहासकै सबैभन्दा कठिन घडिमा उभिएका छौं’ चक्रासन योगका फाइदाहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मनमोहन प्राविधिक विश्वविद्यालयले फार्मेसी र पब्लिक हेल्थ पढाइ सुरु गर्दै बच्चाको हातखुट्टा किन दुख्छ ? सुधीर प्रकाश मास्के भन्छन्, ‘हामी इतिहासकै सबैभन्दा कठिन घडिमा उभिएका छौं’ चक्रासन योगका फाइदाहरू