२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो

थप १२४६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार कट्यो


काठमाडौं –  थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३५ हजार ७ सय संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ६५ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २१ जना संक्रमितको उपचार भैरहेको  छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ