गृहपृष्ठ ∕ समाचार ∕ गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग हेल्थ आवाज शुक्रबार, २०७७ भदौ २६ गते, १७:४० मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गैर कानुनीरुपमा (न्याम्स)को ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले माग गरेको छ। शुक्रबार प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा मन्त्रालयले सर्वे गरेको आरोप लगाउँदै उक्त सर्वे तत्काल खारेज गर्न माग गरेको हो। विज्ञप्तीमा भनिएको छ, ‘ मन्त्रालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा न्याम्सको ओएनएम सर्वे स्वीकृतिको लागि मन्त्रिपरिषदमा जाँदैछ भन्ने आधिकारिक व्यक्तिबाट विषयवस्तु बाहिर आएकोले सो सर्वे खारेज गरी स्वायत्तत सँस्थामाथि हस्तक्षेप बन्द गरियोस।’ न्याम्सका कर्मचारीहरुले मन्त्रालयले गरेको सो कदम मान्य छैन भन्दै विरोध गरिरहेका छन् । गत वैशाख १४ गते अत्यावश्यक सेवा बाहेक संगठन र व्यवस्थापनको सर्वेक्षण स्थगित गरिएको कारणले पनि सो सर्वेक्षण गैरकानुनी रहेको प्रतिष्ठानको मत छ। यसको साथै प्रतिष्ठानले न्याम्सलाई नै सो सर्वेक्षण गर्न निर्देशन दिन समेत अनुरोध गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्