गृहपृष्ठ ∕ समाचार ∕ गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग हेल्थ आवाज शुक्रबार, २०७७ भदौ २६ गते, १७:४० मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गैर कानुनीरुपमा (न्याम्स)को ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले माग गरेको छ। शुक्रबार प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा मन्त्रालयले सर्वे गरेको आरोप लगाउँदै उक्त सर्वे तत्काल खारेज गर्न माग गरेको हो। विज्ञप्तीमा भनिएको छ, ‘ मन्त्रालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा न्याम्सको ओएनएम सर्वे स्वीकृतिको लागि मन्त्रिपरिषदमा जाँदैछ भन्ने आधिकारिक व्यक्तिबाट विषयवस्तु बाहिर आएकोले सो सर्वे खारेज गरी स्वायत्तत सँस्थामाथि हस्तक्षेप बन्द गरियोस।’ न्याम्सका कर्मचारीहरुले मन्त्रालयले गरेको सो कदम मान्य छैन भन्दै विरोध गरिरहेका छन् । गत वैशाख १४ गते अत्यावश्यक सेवा बाहेक संगठन र व्यवस्थापनको सर्वेक्षण स्थगित गरिएको कारणले पनि सो सर्वेक्षण गैरकानुनी रहेको प्रतिष्ठानको मत छ। यसको साथै प्रतिष्ठानले न्याम्सलाई नै सो सर्वेक्षण गर्न निर्देशन दिन समेत अनुरोध गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त