गृहपृष्ठ ∕ समाचार ∕ कोरोना लागेका विपन्न नागरिकको मात्र उपचार सरकारले गर्ने प्रस्ताव क्याबिनेट लैजादैं स्वास्थ्य मन्त्रालय कोरोना लागेका विपन्न नागरिकको मात्र उपचार सरकारले गर्ने प्रस्ताव क्याबिनेट लैजादैं स्वास्थ्य मन्त्रालय हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १६:०८ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकको मात्र सरकारले कोभिड—१९ को उपचार खर्च ब्यहोर्ने प्रस्ताव तयार पारेको छ । आइतबार मन्त्रालयमा बसेको साप्ताहिक बैठकमा सो विषयमा छलफल भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘आइतबारको साप्ताहिक बैठकमा विभिन्न प्रस्ताव आएका थिए । त्यसमा अब कोरोना लागेका विपन्न नागरिकको मात्र सरकारले उपचार गर्ने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘यो स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय होइन । क्याबिनेटले गर्ने निर्णय हो ।’ मन्त्रालयका एक अधिकारीका अनुसार विपन्न नागरिकलाई मात्र सरकारले उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्ने गरी प्रस्ताव तयार भएर क्याबिनेट लाने तयारी भएको छ । यसअघि सरकारले तोकेका अस्पतालमा सबै कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्दै आएको छ । सरकारले विपन्न नागरिकको लागि कडा खालका रोगको उपचार खर्च व्यहोर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्