गृहपृष्ठ ∕ समाचार ∕ बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १५:४९ मा प्रकाशित काठमाडौं– ललितपुरको ग्वार्कोस्थीत बी एण्ड बी अस्पतालले प्लेटेरेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन थेरापी सुरु गरेको छ । आईतबार अस्पतालको हाडजोर्नि विभाग प्रमुख प्रा.डा. अशोक कुमार बाँस्कोटा र डा. जगदीशलाल वैद्यले संयुक्त रुपमा उद्घाटन गरी सो सेवा सञ्चालनमा ल्याएका हुन् । अस्पतालले स्पोर्टस् इन्जुरी एण्ड रिजेनेरेटिभ मेडिसिन विभाग अन्तर्गत हाडजोर्नि सम्बन्धि समस्याको उपचारका लागि पीआरपी थेरापी सुरु गरेको हो । स्पोर्ट्स इन्जुरी खेलाडीहरुमा देखिने हाडजोर्नि सम्बन्धि समस्या हो । यद्यपी दुर्घटना हुँदा वा सामान्य रुपमा लड्दा समेत जोर्नि मर्केर स्पोर्ट्स इन्जुरी हुनसक्ने भएकाले यो समस्या जो कोहिमा देखिन सक्छ । स्पोर्ट्स इन्जुरीका कारण हुने हाडजोर्निसम्बन्धि समस्याको उपचारमा पीआरपी थेरापीलाई निकै प्रभावकारी मानिन्छ । यस उपचार पद्धतीमा विरामीकै रगतको प्रयोग गरिने भएकाले यसलाई निकै सुरक्षित मानिन्छ । यो पद्धतिमा बाह्य राषायनिक पदार्थको प्रयोग नगरिने भएकाले यसले कुनै नकारात्मक प्रतिक्रिया गर्दैन । अस्पतालबाट अब हात तथा खुट्टाका जोर्निहरुको बिनाअपरेशन उपचार हुने अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुरज जोशिले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?