गृहपृष्ठ ∕ समाचार ∕ बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १५:४९ मा प्रकाशित काठमाडौं– ललितपुरको ग्वार्कोस्थीत बी एण्ड बी अस्पतालले प्लेटेरेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन थेरापी सुरु गरेको छ । आईतबार अस्पतालको हाडजोर्नि विभाग प्रमुख प्रा.डा. अशोक कुमार बाँस्कोटा र डा. जगदीशलाल वैद्यले संयुक्त रुपमा उद्घाटन गरी सो सेवा सञ्चालनमा ल्याएका हुन् । अस्पतालले स्पोर्टस् इन्जुरी एण्ड रिजेनेरेटिभ मेडिसिन विभाग अन्तर्गत हाडजोर्नि सम्बन्धि समस्याको उपचारका लागि पीआरपी थेरापी सुरु गरेको हो । स्पोर्ट्स इन्जुरी खेलाडीहरुमा देखिने हाडजोर्नि सम्बन्धि समस्या हो । यद्यपी दुर्घटना हुँदा वा सामान्य रुपमा लड्दा समेत जोर्नि मर्केर स्पोर्ट्स इन्जुरी हुनसक्ने भएकाले यो समस्या जो कोहिमा देखिन सक्छ । स्पोर्ट्स इन्जुरीका कारण हुने हाडजोर्निसम्बन्धि समस्याको उपचारमा पीआरपी थेरापीलाई निकै प्रभावकारी मानिन्छ । यस उपचार पद्धतीमा विरामीकै रगतको प्रयोग गरिने भएकाले यसलाई निकै सुरक्षित मानिन्छ । यो पद्धतिमा बाह्य राषायनिक पदार्थको प्रयोग नगरिने भएकाले यसले कुनै नकारात्मक प्रतिक्रिया गर्दैन । अस्पतालबाट अब हात तथा खुट्टाका जोर्निहरुको बिनाअपरेशन उपचार हुने अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुरज जोशिले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं