गृहपृष्ठ ∕ समाचार ∕ ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १९:२० मा प्रकाशित काठमाडौं—सरकारले ठूला प्राकृतिक प्रकोपपछिको आकस्मिक स्वास्थ्य अवस्थालाई व्यवस्थित गर्न २५ मुख्य र ७८ वटा सहायक अस्पताल तोकेको छ । आपतकालीन अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइ प्रदान गर्ने गरी मुख्य र सहायक अस्पतालको रुपमा तोकेको हो । ठूला प्रकृतिक प्रकोप, महामारी तथा ठूला दुर्घटना भएका बेला अस्पतालहरुबाट प्रदान गरिने सेवालाई समन्वयात्मक ढंगले संचालन गर्ने उद्देश्यले मुख्य अस्पताल र सहायक अस्पतालको अवधारणा विकास गरेको हो । सोही अवधारणाअनुसार काठमाडौं उपत्यकाका ६ अस्पतालसहित देशभरका २५ अस्पताललाई मुख्य अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख चुणामणि भण्डारीले बताए । त्यसैगरी, अन्य ७६ वटा अस्पताललाई सहायक (सेटलाइट) अस्पतालको रुपमा तोकिएको छ । यिनलाई आवश्यकताका आधारमा थप गर्दै लगिने उनले बताए । यी हुन् हब र सेटेलाइट अस्पताल ? हब अस्पतालको काम के के हो ? हब अस्पतालको इमर्जेन्सीमा को को हुन्छन् ? २०७१ पछिका ठूला विपतमा कति मानिसको मृत्यु र घाइते भए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?