गृहपृष्ठ ∕ समाचार ∕ एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान हेल्थ आवाज बिहीबार, २०७६ भदौ ५ गते, १४:१७ मा प्रकाशित काठमाडौं–मिगौलामा एन्टीबडीको मात्रा धेरै देखिएपछि त्यसको उपचार गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउसो साढे १ बजे थाई एयरबाट सिंगापुर प्रस्थान गरेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक पनि सिंगापुर प्रस्थान गरेका छन् । ओलीको मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको बताइएको थियो । एन्टीबडीलाई शरिरबाट निस्काशन गरि निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुरतर्फ प्रस्थान गरेको ओलीका निजी चिकित्सक डा. दिव्या सिंहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘सिंगापुर रहँदा नेसनल युनिर्भसिटी अस्पतालमा नै नेपाली चिकित्सकको साथमा त्यहाँका विज्ञ टोलीले ओलीको मिर्गौलाको थप परीक्षण गर्नेछन,’ डा. सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको बसाइँपछि गत सोमबार स्वदेश फर्केका थिए । ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको सोही अस्पतालमा उनको उपचार हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने