गृहपृष्ठ ∕ समाचार ∕ डा. राईको नेतृत्वमा युवा चिकित्सक संघ पाटन अस्पताल समिति गठन डा. राईको नेतृत्वमा युवा चिकित्सक संघ पाटन अस्पताल समिति गठन हेल्थ आवाज शनिबार, २०७६ भदौ ७ गते, २०:१४ मा प्रकाशित काठमाडौं–युवा चिकित्सक संघले पाटन अस्पतालमा आफ्नो कार्यसमिति विस्तार गरेको छ । शनिबार डा. प्रशिश राईको नेतृत्वमा युवा चिकित्सक संघको पाटन अस्पताल कार्यसमिति गठन भएको हो । यस्तै कार्यसमितिमा उपाध्यक्षमा डा. उमेश कोइराला, महासचिवमा डा. नरेन्द्र भण्डारी, सचिवमा डा. एलिना खतिवडा चयन भएका छन् । डा. विशाल डंगोल कोषाध्यक्ष रहेको उक्त समितिमा डा. गगन कार्की सह कोषाध्यक्ष छन् । कार्यसमितिका तीन जना सदस्यहरुमा डा. आनन्द यादव, डा.जनकराज पाण्डे र डा. सोनाफुटी शेर्पा छन् । नव गठित कार्यसमितिले पाटन अस्पतालले चिकित्सक एवं कर्मचारीको तलब घटाउने कदम विरुद्ध आवाज उठाउने भएको छ । संघले तलब घटाउने निर्णय सच्चाउनका लागि आइतबारसम्मको अल्टिमेटम ब्यवस्थापनलाई दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने