गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. अर्यालमाथि हातपात गर्नेले मागे माफी लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. अर्यालमाथि हातपात गर्नेले मागे माफी हेल्थ आवाज शुक्रबार, २०७७ पुस १७ गते, ११:१० मा प्रकाशित काठमाडौं—लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा कार्यरत चिकित्सक डा. शिव अर्यालमाथि हातपात तथा गाली गलौज गर्ने व्यक्तिले माफी मागेका छन् । बिहीबार अस्पताल पुगेर उनीहरुले आफूहरुले गलत कार्य गरेको भन्दैं डा. अर्यालमाथि भएको दुर्व्यवहारका लागि माफी मागेका हुन् । १० पुसको राति ११ बजे अस्पतालमा आएकी बिरामी पार्वती सुनारको उपचारका क्रममा उनका छोरा अनुराग रसाइली, हिमाल रसाइली र बिरामीका श्रीमान भेषबहादुर सुनारको संलग्नतामा डा. अर्यालमाथि हातपात तथा गाली गलौज गरेका थिए। उनीहरुले डा. अर्याललाई धम्काउने समेत काम गरेका थिए । अस्पतालले उक्त कार्य गैरजिम्मेवारीपूर्ण भएको भन्दैं घटनामाथि छानविन गरी दोषीलाई कारवाही गर्न इलाका १२ पुसमा इलाका प्रहरी कार्यलयमा उजुरी दिएको छ । यस्तै उक्त घटनाप्रति नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेश शाखा, राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखालगायतले गम्भीर ध्यानाकर्षण भएको भन्दैं दोषीमाथि कारवाहीको माग गरेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव