गृहपृष्ठ ∕ अन्य ∕ चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १३:१८ मा प्रकाशित चीनले लागतार बढ्दो भाइरसको संक्रमणलाई ध्यानमा राख्दै कोरोना परीक्षणको रणनीतिमा केहि परिवर्तन गरेको छ। संक्रमितको पहिचान गर्न चीनले ‘ऐनल स्वाव टेस्ट’ अर्थात मलद्वारबाट कोरोना परीक्षण गरिरहेको छ। यस परीक्षण प्रभावकारी र छिटो संक्रमितको भएको चीनका विशेषज्ञहरु बताउँछन्। अघिल्लो साता बेजिङ्गका अधिकारीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको मलद्वारबाट कोरोना परीक्षण गरेका थिए। यसै सन्दर्भमा सीसीटीभीको रिपोर्टमा भनिएको छ – ‘नाक र मुखबाट भन्दा मलद्वारबाट गरिएको परीक्षणको नतिजा छिटो आउने गर्छ। किनभने श्वासप्रश्वास प्रणालीको तुलनामा मलद्वारमा भाइरस धेरै समयसम्म रहन्छ।’ रिपोर्ट अनुसार स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा रहेकाहरुको एनल स्वाब टेस्ट गरिएको छ। यो तरिका प्राय सांघाई जस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा गरिदै आएको छ। यस बाहेक मानिसको मुख र नाकको स्वावबाट नमूना पनि लिइदैछ। किनकी एनल स्वाबको तुलनामा यो आसान पद्धति हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए