गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो हेल्थ आवाज बिहीबार, २०७६ भदौ १२ गते, ११:०२ मा प्रकाशित काठमाडौं—देशभर तीब्र रुपमा डेंगुको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको रुप लिएको निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार डेंगुले महामारीको रुप लिएको निष्कर्षपछि स्वास्थ्य मन्त्रालय ११ बजे आपतकालीन बैठक बोलाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपेन्द्र यादवको विशेष चासोमा आपतकालीन बैठक बोलाइएको हो । विज्ञहरुले डेंगुले महामारीको रुप लिएको भन्ने सुझावका आधारमा बैठक बोलाइएको स्रोत जनायो । आपतकालीन बैठक बोलाइएको कुरा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समेत पुष्टि गरे । उनले डेंगु फैलावटको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेको उल्लेख गर्दै बृहत छलफलका लागि बैठक बोलाइएको पुष्टि गरे । ‘डेंगुको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेकाले बृहत छलफलका लागि बैठक बोलाइएको हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ताजा तथ्यांकअनुसार देशभर झण्डै ४ हजार बढीमा डेंगु रोगको संक्रमण देखिएको बताइएको छ । साउन १ देखि भदाै ११ गतेसम्ममा मात्रै देशभर १५३७ जनामा डेंगु देखिएको छ । अहिलेसम्म डेंगुबाट देशभर ३ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ?