गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो हेल्थ आवाज बिहीबार, २०७६ भदौ १२ गते, ११:०२ मा प्रकाशित काठमाडौं—देशभर तीब्र रुपमा डेंगुको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको रुप लिएको निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार डेंगुले महामारीको रुप लिएको निष्कर्षपछि स्वास्थ्य मन्त्रालय ११ बजे आपतकालीन बैठक बोलाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपेन्द्र यादवको विशेष चासोमा आपतकालीन बैठक बोलाइएको हो । विज्ञहरुले डेंगुले महामारीको रुप लिएको भन्ने सुझावका आधारमा बैठक बोलाइएको स्रोत जनायो । आपतकालीन बैठक बोलाइएको कुरा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समेत पुष्टि गरे । उनले डेंगु फैलावटको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेको उल्लेख गर्दै बृहत छलफलका लागि बैठक बोलाइएको पुष्टि गरे । ‘डेंगुको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेकाले बृहत छलफलका लागि बैठक बोलाइएको हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ताजा तथ्यांकअनुसार देशभर झण्डै ४ हजार बढीमा डेंगु रोगको संक्रमण देखिएको बताइएको छ । साउन १ देखि भदाै ११ गतेसम्ममा मात्रै देशभर १५३७ जनामा डेंगु देखिएको छ । अहिलेसम्म डेंगुबाट देशभर ३ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा