गृहपृष्ठ ∕ समाचार ∕ थप ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु थप ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ माघ २९ गते, १७:०५ मा प्रकाशित काठमाडौं – थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ८१ जना संक्रमित थपिएका हुन् । यस्तै, आज काठमाडौं उपत्यकामा ३३ जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । यस्तै, बिहिबार १ सय ११ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ । बिहिबार ३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत… डा. अरुण शाहीको उम्मेदवारी खारेज नगर्न उच्च अदालत पाटनको अन्तरिम… लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा