गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य ब्यवसायी परिषद्को रजिष्ट्रारमा दीपक भट्ट नेपाल स्वास्थ्य ब्यवसायी परिषद्को रजिष्ट्रारमा दीपक भट्ट हेल्थ आवाज आईतबार, २०७६ भदौ १५ गते, १९:२९ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य ब्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा दीपक भट्ट नियुक्ति भएका छन् । आइतबार भट्ट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट निमित्त रजिष्ट्रारमा नियुक्त भएका हुन् । डब्लुएचओको दक्षिण एसियाली राष्ट्रहरुको स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा दिल्ली जानुपूर्व मन्त्री उपेन्द्र यादवले उनलाई अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि परिषद्को रजिष्ट्रारको जिम्मेवारी दिएका हुन् । ‘अहिलेसम्म त्यहाँ धेरै समस्या छन् । त्यहाँका समस्याहरुको मुख्य कारकहरु के रहेछन्, ती पत्ता लगाएर म अगाडि बढ्छु,’ भट्टले निमित्त रजिष्ट्रार नियुक्त भएपछि हेल्थआवाजसँग भने, ‘सबैसँग सहकार्य गरेर अगाडि बढ्छु ।’ लामो समयदेखि रजिष्ट्रार नियुक्त नहुँदा परिषद्का कारकारवाहीहरु प्रभावित भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने