गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ८१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु नेपालमा थप ८१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ फागुन १५ गते, १६:२९ मा प्रकाशित काठमाडौं—नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनाको पीसीआर परीक्षण भएकोमा थप ८१ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३५ जना महिला र ४६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.६ प्रतिशत रहेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण !