गृहपृष्ठ ∕ समाचार ∕ कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै हेल्थ आवाज शनिबार, २०७७ फागुन २२ गते, १३:५८ मा प्रकाशित काठमाडौँ – कोभ्याक्सको पहिलो चरणको खोप नेपाल आउने भएको छ। आइतबार विहान ११:१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो डोज अन्तरर्गत ३ लाख ४८ हजार डोज आउने स्वास्थ्य सचिव लक्ष्मण आर्यलले जानकारी दिए। विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका डोज पठाएको छ। सोहिअनुरुप नेपाललाई पनि नि:शुल्क खोप पठाउन लागिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति TFN ट्रेण्डिङ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी वेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन तिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी वेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन तिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की