×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारकोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै

कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै


काठमाडौँ – कोभ्याक्सको पहिलो चरणको खोप नेपाल आउने भएको छ। आइतबार विहान ११:१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो डोज अन्तरर्गत ३ लाख ४८ हजार डोज आउने स्वास्थ्य सचिव लक्ष्मण आर्यलले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका डोज पठाएको छ। सोहिअनुरुप नेपाललाई पनि नि:शुल्क खोप पठाउन लागिएको हो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)