गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा बन्द, वडा नम्बर ४ सिल गरियो कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा बन्द, वडा नम्बर ४ सिल गरियो सुनील सापकोटा आईतबार, २०७७ चैत्र १५ गते, ११:०४ मा प्रकाशित पोखरा-कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा १ हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमित ह्वात्तै बढेपछि सतर्कता अपनाउँदै गाउँपालिका कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । चैत १३ देखि १८ गतेसम्म गाउँपालिकाले दिने सबै प्रकारका सेवा बन्द हुनेछन् । गाउँपालिकाको वडा नं ४ भने सिल गरिएको माछापुच्छ्रे ४ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता पूर्णबहादुर शाहीले जानकारी दिए । वडाध्यक्ष शाहीकाअनुसार कार्यालयबाट सेवा प्रदान गरिँदा संक्रमणको खतरा रहेकाले सेवा बन्द गरिएको हो । माछापुच्छ्रे ४ लाहाचोकस्थित सभ्य समता बचत तथा सहकारीबाट अवलोकन भ्रमणमा गएका १३ जनामा कोरोना पुष्टि भएपछि वडा सिल गरिएको हो । संक्रमितका सम्पर्कमा आएकाहरुको समेत नमुना संकलन गरी जाँच गरिरहेको उनले बताए । बिहीबारसम्म पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रबार २९ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा