गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २७ गते, ११:२१ मा प्रकाशित काठमाडौं—नेपालमा कोभिड—१९ को संक्रमण पुनः बढेसँगै विद्यालयहरुमा सुरक्षाका मापदण्डका साथसाथै विद्यार्थीहरुलाई वैकल्पिक दिनमा बोलाएर अध्ययन/अध्यापन गराउन सिफारिस गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय सञ्चालकहरुको संगठनहरुसँग छलफल गरी यस्तो सिफारिस गरेको हो । केन्द्रले निश्चित विद्यालयमा संक्रमण देखिए सो विद्यालय निश्चित समयका लागि बन्द गर्ने तर पहिलेको जस्तो सबै शैक्षिक संस्था ठप्प पार्ने योजना नरहेको स्वास्थ्य मन्त्रालयका सीसीएमसी प्रतिनिधि प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘तत्काल विद्यालय बन्द गर्ने भनेको होइन् । भिडभाड कम गराउने उपाय अवलम्बन गर्न विद्यालयहरुलाई भनिएको हो,’ उनले भने, ‘सरकारलाई वैकल्पिक दिनमा पठनपाठन गर्ने निर्णय गर्नका लागि सिफारिस गरिएको हो ।’ भारतमा तीब्र रुपमा कोभिड—१९ को संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण उकालो लागिरहेको छ । जसका कारण सरकारले पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना गर्न जोड दिइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई