गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस विद्यार्थीलाई सिफ्टमा पढाउन सीसीएमसीको सिफारिस हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २७ गते, ११:२१ मा प्रकाशित काठमाडौं—नेपालमा कोभिड—१९ को संक्रमण पुनः बढेसँगै विद्यालयहरुमा सुरक्षाका मापदण्डका साथसाथै विद्यार्थीहरुलाई वैकल्पिक दिनमा बोलाएर अध्ययन/अध्यापन गराउन सिफारिस गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय सञ्चालकहरुको संगठनहरुसँग छलफल गरी यस्तो सिफारिस गरेको हो । केन्द्रले निश्चित विद्यालयमा संक्रमण देखिए सो विद्यालय निश्चित समयका लागि बन्द गर्ने तर पहिलेको जस्तो सबै शैक्षिक संस्था ठप्प पार्ने योजना नरहेको स्वास्थ्य मन्त्रालयका सीसीएमसी प्रतिनिधि प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । ‘तत्काल विद्यालय बन्द गर्ने भनेको होइन् । भिडभाड कम गराउने उपाय अवलम्बन गर्न विद्यालयहरुलाई भनिएको हो,’ उनले भने, ‘सरकारलाई वैकल्पिक दिनमा पठनपाठन गर्ने निर्णय गर्नका लागि सिफारिस गरिएको हो ।’ भारतमा तीब्र रुपमा कोभिड—१९ को संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण उकालो लागिरहेको छ । जसका कारण सरकारले पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना गर्न जोड दिइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका