गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला हेल्थ आवाज शनिबार, २०७८ वैशाख ४ गते, १६:५१ मा प्रकाशित काठमाडौं-केही दिनयता नेपालमा कोभिड-१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको छ । त्यसको सबैभन्दा उच्च सख्या काठमाडौंमा देखिएको छ । शनिबार पनि काठमाडौंमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंपछि सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको जिल्ला ललितपुर हो । ललितपुरमा शनिबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै शनिबारसम्म काठमाडौंसहित देशका ६ जिल्लामा रेड जोनमा परेका छन् । रोड जोनमा परेका अन्य जिल्लाहरुमा ललितपुर, कास्की, बाँके, रुपन्देही, पर्सा रहेका छन् । यी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या २ सय १ भन्दा बढी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ