गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज आईतबार, २०७८ वैशाख ५ गते, ११:११ मा प्रकाशित नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको तीन घण्टाको फरकमा मृत्यु भएको हो । ‘२४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘उहाँहरु तीनै जना कोरोना संक्रमण भएपछि उपचाररत हुनुहुन्थ्यो ।’ जिल्ला संकट व्यवस्थापन समिति बाँकेकाअनुसार बेलुका ७ बजे राजापुर—१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ—८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । राति साढे ९ बजेपछि दैलेख नारायण—१ का ६८ वर्षीया महिलाको पनि मृत्यु भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत… डा. अरुण शाहीको उम्मेदवारी खारेज नगर्न उच्च अदालत पाटनको अन्तरिम… लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा