गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु विपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, ११:३५ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह-प्रवक्ता चुरामणि पोखरेलकाअनुसार धरान—११ सुनसरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ७ बैशाखमा अस्पताल भर्ना भएका ती पुरुषलाई ८ बैशाखमा कोभिड—१९ पुष्टि भएको थियो । उनको हिजो राति ११ः५७ बजे निधन भएको प्रवक्ता पोखरेलले बताए । प्रवक्ता पोखरेलकाअनुसार अहिले नियमानुसार शव व्यवस्थापनको तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन ‘पूजा घ्यू’ नष्ट, उद्योगका संचालक गोल्छाविरूद्ध मुद्दाको तयारी प्रदेश १ अपडेट : २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन ‘पूजा घ्यू’ नष्ट, उद्योगका संचालक गोल्छाविरूद्ध मुद्दाको तयारी प्रदेश १ अपडेट : २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त