गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, १७:३० मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैपटक थप २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । भारतमा लगातार संक्रमणमा वृद्धि आएसँगै नेपालमा पनि कोरोना संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा मात्रै बुधबार १ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ९ सय ८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना कोरोनामुक्त भएका छन् । हाल आइसीयूमा ५२ र भेन्टीलेटरमा ५९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल… दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ७ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी