गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, १७:३० मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैपटक थप २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । भारतमा लगातार संक्रमणमा वृद्धि आएसँगै नेपालमा पनि कोरोना संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा मात्रै बुधबार १ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ९ सय ८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना कोरोनामुक्त भएका छन् । हाल आइसीयूमा ५२ र भेन्टीलेटरमा ५९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द Child Mental Health: Recognition, Rationed मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बच्चालाई हुने कब्जियतबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द Child Mental Health: Recognition, Rationed मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बच्चालाई हुने कब्जियतबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय