गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १०:३४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ का बिरामीहरुको उपचारका लागि सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । विगतमा जस्तो न्यूरो हस्पिटलले यस पटक छट्टै कोभिड उपचार केन्द्र नखोल्ने भएको छ । कोभिडका बिरामीको उपचार गरेको खर्च पनि नउठने गरेर राज्यले पैसा दिएको भन्दैं न्यूरोले १५ देखि २० शैय्याको न्युरो कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । ‘न्यूरोमा भर्ना भएका बिरामीलाई संक्रमण देखिए त्यस्ता बिरामीको उपचारको लागि केयर सेन्टर खोल्ने तयारी गरिएको छ,’ हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले भने, ‘अबको एक साता भित्र वार्ड तयार गरेर कोरोना संक्रमण भएका बिरामीको उपचार थाल्नेछौं ।’ यसअघि न्यूरो हस्पिटलले आईसीयुसहितको छुट्टै ५१ शैय्याको कोभिड उपचार केन्द्र संचालनमा ल्याएको थियो । जसमा ७ शैय्याको आईसीयु, २ भेन्टिलेटर र ४२ शैय्या जनरल रहेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग