गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी सरकारका दुई निर्णयः अस्पतालमा ५ सय ८३ करार दरबन्दी थप, कोरोना कोषमा १० करोड थप लुम्बिनी सरकारका दुई निर्णयः अस्पतालमा ५ सय ८३ करार दरबन्दी थप, कोरोना कोषमा १० करोड थप डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १०:४७ मा प्रकाशित बुटवल-लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करार दरबन्दी थप गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको पहिलो प्रदेश मन्त्रिपरिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारले आइसोलेसन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ । करार थपअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भिम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगंजका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पतालका तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ करार दरबन्दी स्वीकृत भएको चौधरीले बताए । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकबाट कोभिड नियन्त्रण कोषमा रकम थप गर्ने समेत निर्णय गरेको छ । आर्थिक योजना तथा मामिला मन्त्रालयको तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय भएको मन्त्री चौधरीले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल