गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा ६ जना कोरोना संक्रमित मृत्यु रुपन्देहीमा ६ जना कोरोना संक्रमित मृत्यु हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, १५:१८ मा प्रकाशित बुटवल – पछिल्लो २४ घण्टामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ६ जना कोभिड १९ का बिरामीको मृत्यु भएको छ । रुपन्देहीका ३ जना, अर्घाखाँची, कपिलवस्तु र सल्यानका एक-एक जना गरी ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ कै ६१ वर्र्षीय पुरुष र बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उता, अर्घाखाँची धातिवाङका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने कपिलवस्तु शिवराज नगरपालिका ७ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने