गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १५:२८ मा प्रकाशित बुटवल – कोभिड-१९का कारण पूर्वमन्त्री प्रकाश चित्रकारको निधन भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा उपचारको क्रममा पूर्वमन्त्री चित्रकार सोमवार विहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका ७३ वर्षीय चित्रकारको मेडिकल कलेजको सघन उपचार कक्षामा उपचार भैरहेको थियो । उपचारकै क्रममा चित्रकारको निधन भएको मेडिकल कलजका प्रमुख प्रशासकीय अधिकृत तेज प्रसाद केसीले जनाकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए । उनी पछिल्लो समय सामाजिक आन्दोलनमा सक्रिय थिए । पाल्पाको तानसेनमा जन्मिएका चित्रकार दलित आन्दोनका नेता समेत थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) नेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न कोशी अस्पताल कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) नेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’