गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १५:२८ मा प्रकाशित बुटवल – कोभिड-१९का कारण पूर्वमन्त्री प्रकाश चित्रकारको निधन भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा उपचारको क्रममा पूर्वमन्त्री चित्रकार सोमवार विहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका ७३ वर्षीय चित्रकारको मेडिकल कलेजको सघन उपचार कक्षामा उपचार भैरहेको थियो । उपचारकै क्रममा चित्रकारको निधन भएको मेडिकल कलजका प्रमुख प्रशासकीय अधिकृत तेज प्रसाद केसीले जनाकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए । उनी पछिल्लो समय सामाजिक आन्दोलनमा सक्रिय थिए । पाल्पाको तानसेनमा जन्मिएका चित्रकार दलित आन्दोनका नेता समेत थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा