गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, ११:०७ मा प्रकाशित बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्थायी विषेश अस्पताल धागो कारखाना बुटवलमा उपचाररत ४ जना कोभिड-१९ का बिरामीको मृत्यु भएको छ । चार जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको अस्पताका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । बुधबार बिहान ३ जनाको मृत्यु भएको छ । एक जनाको भने मंगलबार राति मृत्यु भएको थियो । मंगबार राति मृत्यु भएका ४७ वर्षीय पुरुष बुटवल-१२ का हुन् । त्यस्तै, बैशाख १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका-४ की २७ वर्षीया महिलाको र १८ गते भर्ना भएकी बुटवल-९ की ५४ वर्षीया महिलाको पनि बुधबार बिहान मृत्यु भएको छ । त्यसैगरी बिहिबार भर्ना भएकी तिलोत्तमा-४ की ४० वर्षीया महिलाको पनि बुधबार विहान मृत्यु भएको डा. गौतमले बताए । चारजनाको मृत्यु भएसँगै रुपन्देहीमा संक्रमित मृतकको संखया २ सय २४ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ?